पीपीएलमा चितवनको फाइनल यात्रा [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै लिगमा शतप्रतिशत जितका साथ चितवन राइनोजले पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।

ZenTravel

प्रकाशित : पुस ८, २०७६ १५:५०

Meroghar

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तस्बिरमा शरदको पोखरा र दीपेन्द्रसिंहको धनगढीबीचको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्‍यो । प्लेअफको स्थान सुरक्षित गर्न दुवै टोलीको लागि महत्त्वपूर्ण मानिएको यस खेलमा साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रन बनाउँदै अल आउट भयो । जवाफी ब्याटिङमा आएको धनगढीले ९.१ ओभरमा ८५ रन बनायो ।

प्रकाशित : पुस ७, २०७६ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×