१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पीपीएलमा चितवनको फाइनल यात्रा [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै लिगमा शतप्रतिशत जितका साथ चितवन राइनोजले पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रकाशित : पुस ८, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्