३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तस्बिरमा शरदको पोखरा र दीपेन्द्रसिंहको धनगढीबीचको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्‍यो । प्लेअफको स्थान सुरक्षित गर्न दुवै टोलीको लागि महत्त्वपूर्ण मानिएको यस खेलमा साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रन बनाउँदै अल आउट भयो । जवाफी ब्याटिङमा आएको धनगढीले ९.१ ओभरमा ८५ रन बनायो ।

प्रकाशित : पुस ७, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्