२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पल्टनमाथि राइनोजको सहज जित [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बाबर हायतले विस्फोटक ब्याटिङ गर्दै अविजित ६६ रनको योगदान गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले पोखरा पल्टनमाथि ६ विकेटको सहन जित हासिल गरेको छ । तेस्रो दिन भएको एक मात्र खेलमा साविक विजेता पोखराले नमिठो हार बेहोरेको हो । खेलका केही तस्बिरहरु :

प्रकाशित : पुस १, २०७६ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्