पीपीएल : धनगढीले यसरी हरायाे विराटनगरलाई

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ । धनगढीका कप्तान दीपेन्द्र सिंह एरीले अन्तिम ओभरमा सानदार बलिङ गर्दा १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सक्यो । तस्बिरमा हेनुहाेस् :

प्रकाशित : मंसिर ३०, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्