कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पीपीएल : तस्बिरमा हेर्नुहाेस् बुटवल र काठमाडौंबीचको खेल

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — नवप्रवेशी टोली काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो पराजय ब्यहारेको छ । सोमबार बुटवल ब्लास्टर्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भयो । यो हारले काठमाडौंको प्लेअफ यात्रामा गम्भीर धक्का लागेको छ । तस्बिरमा हेनुहाेस् :


प्रकाशित : मंसिर ३०, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्