२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कलाकारद्वयलाई श्रद्धाञ्जली [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा कलाकार दिपक क्षेत्रीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनको लागि चाबहिलस्थित बोर्ड परिसरमा राखिएको छ । अन्तिम श्रद्धाञ्जली दिनका लागि आफन्त, कलाकार, नेता तथा सर्वसाधारण उपस्थित भएका छन् ।

बोर्ड अध्यक्ष भट्टराईको गएराति हृदयाघातका कारण निधन भएको थियो । कलाकार क्षत्री डिल्लीबजारस्थित आफ्नै निवासमा गत शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

केहीबेरमा चाबहिलबाट अन्त्येष्टीका लागि पशुपति आर्यघाट लगिने छ ।

प्रकाशित : मंसिर ३०, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्