१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पल्टनले जित्यो वारियर्सलाई [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । पहिलो दिनको खेलका केही तस्बिरहरु :


प्रकाशित : मंसिर २९, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्