नेपाल चौथो पटक साग फुटबलमा च्याम्पियन बनेपछि‍‍‍ रंगशालामा देखिएका दृश्यहरु

अ‌ंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । याे जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ । साग च्याम्पियन बनेपछि‍‍‍ दशरथ रंगशालामा देखिएका दृश्यहरु यस्ता छन् । हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित : मंसिर २४, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्