सचिन तेन्दुलकरले गरे पशुपतिनाथको दर्शन [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका 'मास्टर ब्लास्टर' सचिन तेन्दुलकरले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् । उनी पशुपतिनाथको दर्शनका लागि पुग्दा उनलाई पशुपति क्षेत्र विकास कोषका प्रदीपकुमार ढकालले स्वागत गरेका थिए । उनले मन्दीरमा आधा घण्टा विशेष पुजा गरेका थिए ।


प्रकाशित : मंसिर १, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्