कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महिला भलिबल टिम स्वदेश फर्कियो, विमानस्थलमा स्वागत [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली महिला भलिबल टिमले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गरी आज स्वदेश फर्किएको छ । स्वदेश फर्किएको नेपाली महिला टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपालले फाइनलमा माल्दिभ्सलाई निरीह तुल्याउँदै बिहीबार ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जितेको हो ।

प्रकाशित : कार्तिक २९, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्