बंगलादेशका राष्ट्रपति हमिदलाई 'गार्ड अफ अनर' [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । राष्ट्रपति हामिदलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।


प्रकाशित : कार्तिक २६, २०७६ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्