१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तिहारमा घर जानेको लर्को (तस्बिरहरु)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — शनिबारदेखि तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो थातथलो फर्कनेहरुको लर्को लागेको छ । शनिबार बिहानैदेखि उपत्याका छाड्नेको भिड बढेको छ । काटेश्वरमा घर फर्कने यात्रुहरु धेरै थिए । दसैंतिहारमा काठमाडौंबाट घर फर्कनेहरु धेरै हुँदा काठमाडौं लगभग सुनसान देखिन्छ ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्