१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तस्बिरमा नेकपाको चियापान

तस्बिर : कविन अधिकारी

काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

प्रकाशित : आश्विन २९, २०७६ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्