कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिनियाँ राष्ट्रपति आउँदा र फिरेपछिको सडक(फोटोफिचर)

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीलाई ध्यानमा राख्दै काठमाडौंका सडक सिँगारिएका थिए । सडक सफा गरिए । दायाँबायाँ फूलका गमला र फ्लेक्स बोर्डहरु राखिए । सवारीका बेला झकिझकाउ देखिएको सडक पाहुना फर्किनेबित्तिकै पुरानै अवस्थामा फर्कियो । गमला र फ्लेक्सहरु हटाइए । हतारहतार सिँगारिएको तीनकुने क्षेत्रबाट सम्बद्ध निकायको ध्यान हट्यो । तस्बिरमा हेरौँ पहिले र अहिलेको अवस्था ।


प्रकाशित : आश्विन २८, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्