१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आफ्नै राष्ट्रपतिलाई स्वागत गर्न पुगे नेपालमा बस्ने चिनियाँ नागरिक

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । नेपालमा बसेर विभिन्न क्षेत्र र कार्यालयमा काम गरिरहेका चिनियाँ नागरिक पनि आफ्नो राष्ट्रपतिलाई स्वागत गर्न सडकको दायाँबायाँ पुगेका थिए । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म सी सवार हुने मार्गको ठाउँठाउँमा उनीहरु पुगेका थिए ।

प्रकाशित : आश्विन २५, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्