यही विमानमा आएका थिए सी चिनफिङ

प्रकाशचन्द्र तिमिल्सेना, जगदिश्वर पाण्डे

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल ओर्लिएका छन् । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए । उनी पौने पाँचबजे एयर चाइनाको विशेष विमानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।


प्रकाशित : आश्विन २५, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्