२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नयाँ रंगमा रंगिएको माइतीघर मण्डला (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका बेला उनी हिँड्ने रुटमा पर्ने विभिन्न स्थानको सरसफाइ, रंगरोगन र मर्ममतसम्भार गरेर चिटिक्क बनाउने कार्य तदारुकताका साथ भइरहेको छ । यसै क्रममा माइतीघर मण्डलाको पनि रंगरोगन गरिएको छ । त्यसैपनि सुन्दर देखिने मण्डला रंग लगाइएपछि झनै खुलेको छ ।

प्रकाशित : आश्विन २२, २०७६ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्