सुनसान राजधानी

तस्बिर : अंगद ढकाल

काठमाडौँ — दसैं लागेसागै काठमाडौं उपत्यकाबाट आ–आफ्नो थाातथलो फर्कनेहरुको लर्को लाग्छ । जब फुलपातीदेखि दसैंको बिदा सुरु हुन्छ तब काठमाडौं लगभग सुनसान देखिन थाल्छ । गाडिहरु सडकमा कम गुड्छन् र शहरमै भएकाहरु पनि आफ्नो परिवारसाग दसैं मनाउन व्यस्त हुने भएकाले शहर सुनसान हुन्छ ।

प्रकाशित : आश्विन २०, २०७६ १५:१३

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तीनकुनेको बाँझोमा रातारात हरिया बोट विरुवा [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिन फिङको आसन्न नेपाल भ्रमणका लागि सरकार काठमाडौंलाई सुन्दर देखाउन जोडतोडले लागिपरेको छ । यसका लागि रातारात उनी हिँड्ने बाटो तथा बाटोका आसपास पर्ने स्थानको मुहार फेर्न सरकार लागि परेको छ । यसैको एउटा उदाहरण हो तीनकुनेस्थित बाँझो चौर । सरकारले गत वर्ष भएको बिम्स्टेक सम्मेलनका बेला फ्लेक्सले बारेर छोपेको चौर यसपाली भने कृत्रिम बगैँचा बनाएर पहुनाको आँखामा छारो हाल्दै छ ।

प्रकाशित : आश्विन १९, २०७६ १४:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×