२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सुनसान राजधानी

तस्बिर : अंगद ढकाल

काठमाडौँ — दसैं लागेसागै काठमाडौं उपत्यकाबाट आ–आफ्नो थाातथलो फर्कनेहरुको लर्को लाग्छ । जब फुलपातीदेखि दसैंको बिदा सुरु हुन्छ तब काठमाडौं लगभग सुनसान देखिन थाल्छ । गाडिहरु सडकमा कम गुड्छन् र शहरमै भएकाहरु पनि आफ्नो परिवारसाग दसैं मनाउन व्यस्त हुने भएकाले शहर सुनसान हुन्छ ।

प्रकाशित : आश्विन २०, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्