लगातारको झरीले जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशैभरी बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । दुई दिनदेखिको लगातारको झरीले जनजीवन समेत प्रभावित बन्न पुगेको छ । हेरौं झरीमा कान्तिपुरका फोटो पत्रकारले खिचेका १५ तस्बिर :


प्रकाशित : आश्विन १, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्