'क्युट' कुमारी
काठमाडौँ — वसन्तपुरमा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ। कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजना इन्द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । यो वर्ष पनि आउने शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो। पूजामा ३५ कुमारी सहभागी थिए ।
प्रकाशित : भाद्र २५, २०७६ १४:०३