यस्तो छ अमलेखगञ्जमा रहेको पेट्रोलियम पदार्थ ‘प्रोसेसिङ एरिया’

कान्तिपुर संवाददाता

काठमाडौँ — बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन् । हेरौं अमलेखगञ्जमा रहेको पेट्रोलियम पदार्थ ‘प्रोसेसिङ एरिया’ यस्तो छ :

प्रकाशित : भाद्र २४, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्