वाग्मतीमा र्‍याफ्टिङ [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — वाग्मती सरसफाई अभियान अन्तर्गत शनिबार वाग्मती नदीमा र्‍याफ्टिङको गरिएको छ । शनिबार बिहान साढे ७ बजे ललितपुरको कुपन्डोलबाट सुरु भएको र्‍याफ्टिङ करिव १० बजे चोभर पुगेर सम्पन्न भएको थियो। कुपोन्डोलमा वाग्मती सरसफाई गरी र्‍याफ्टिङ सुरु गरिएको थियो । वाग्मती सरसफाई अभियान ३२९ हप्तामा पुगेको छ। हेरौं वाग्मतीमा र्‍याफ्टिङ ।

प्रकाशित : भाद्र १४, २०७६ ११:३६

प्रतिक्रिया
पठाउनुहोस्

चुरे बचाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — चुरेको बढ्दो विनाश रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सोमबार मध्यान्ह माइतीघर मण्डलमा भेला भएका युवाले माइतीघरबाट खबरदारी जुलुस वन तथा वातवरण मन्त्रलायमा पुगेर टुंगिएको थियो । जुलुसमा सहभागीले वन काटेर विकास गरेको कि विनाश? पैसाको हात्ती, जंगलको हात्ती, एउटा रुख नरोप्नेले २४ लाख रुख काट्ने लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रकाशित : भाद्र २, २०७६ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्