कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा र्‍याफ्टिङ [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — वाग्मती सरसफाई अभियान अन्तर्गत शनिबार वाग्मती नदीमा र्‍याफ्टिङको गरिएको छ । शनिबार बिहान साढे ७ बजे ललितपुरको कुपन्डोलबाट सुरु भएको र्‍याफ्टिङ करिव १० बजे चोभर पुगेर सम्पन्न भएको थियो। कुपोन्डोलमा वाग्मती सरसफाई गरी र्‍याफ्टिङ सुरु गरिएको थियो । वाग्मती सरसफाई अभियान ३२९ हप्तामा पुगेको छ। हेरौं वाग्मतीमा र्‍याफ्टिङ ।

प्रकाशित : भाद्र १४, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्