कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तस्बिरमा काठमाडौं–कोरा साइक्लिङ

अनिश रेग्मी

काठमाडौँ — यो वर्षको काठमाडौं–कोरा साइक्लिङ च्यालेन्ज २०१९ शनिबार आयोजना गरिएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको साइकलिङमा २५०० जना सहभागी भएका छन् । एक सय, ७५ र ५० किलोमिटर गरी तीन तहमा दौड आयाेजना गरिएकाे हाे । 


प्रकाशित : श्रावण ४, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्