कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिलाम्य ठेंचो

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — नेपालमा मनसुन सक्रिए भएको धेरै दिन भएको छैन। केही दिन अघिदेखि पर्न सुरु भएको पानीले राजधानीका अधिकांश बाटोमा पानी जम्ने र बाटो हिलाम्य भएका छन् । खासगरी राजधानीको रिङरोड बाहिरका बाटोमा झन् हिलोले सर्वसाधारणको दैनिकै नै प्रभावित पारिदिएको छ ।

सातदोबाटोबाट ५ किलोमिटर दक्षिण ठेंचोमा त्यस्तै हिलाम्य बाटो देख्न सकिन्छ, जहाँ दुई दिनदेखि गाडी समेत आउजाउ गरेका छैनन् । ठेंचोबाट बुङ्मति जाने यो बाटोको स्तरन्नोति गर्ने क्रममा समयमै काम पुरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।


प्रकाशित : असार २६, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्