१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बन्द भन्ने थाहा नपाएपछि विद्यालय पुगे विद्यार्थी [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — आफ्ना कार्यकर्ता मारिएकाे विराेधमा नेत्रविक्रम चन्द चन्द समूहले आव्हान गरेकाे बन्दका कारण म‌ंगलबार उपत्यकका सबैजसाे विद्यालय बन्द रहे । कतिपय विद्यालयले साेमबार राति र मंगलबार बिहानै आज कक्षा संचालन नहुने सूचना पठाएका थिए । बन्दकाे जानकारी नभएका कतिपय विद्यार्थीहरु बिहानै विद्यालय हिँडेका थिए । बन्दका कारण विद्यालय नखुलेपछि उनीहरु रित्तै फर्किए ।


प्रकाशित : असार १०, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्