३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

तस्बिरमा हेरौं, गुठी विधेयक खारेजीको मागमा उर्लिएको मानवसागर

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकाका गुठियार र सरोकारवालाहरुले सरकारले मंगलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग गरेका हुन् ।

सभामा सहभागी हुन शहरका विभिन्न स्थानका गुठियार मौलिकता झल्काउने बाजागाजा एवं सांस्कृतिक पहिचानसहित आएको देखिन्थे ।

तस्बिरहरु: अंगद ढकाल, सन्जोग मानन्धर र इलिट जोशी


प्रकाशित : असार ४, २०७६ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्