कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुठी विधेयकविरुद्ध ललितपुरमा प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयक विरुद्ध उपत्यकाका गुठीयार तथा स्थानीयले प्रदर्शन गरेका छन् । बिहीबार अपरान्ह ५ बजे ललितपुरको मंगलबजारमा सरकारविरुद्ध नाराजुलुस गरेका थिए । प्रदर्शनमा सहभागीले सरकारलाई संशोधन विधेयक फिर्ता गर्न माग गरेका थिए । सरकारले गुठी मासेर मौलिक रितिरिवाज, चालचलन, संस्कृति मास्न लागेको आरोप लगाए । तस्बिरमा हेरौं ललितपुरको प्रदर्शन ।


प्रकाशित : जेष्ठ ३०, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्