कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गुठियार धपाउन प्रहरीले हान्यो पानीको फोहरा ! [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।


प्रकाशित : जेष्ठ २६, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्