३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

काेरियाली भाषा परीक्षा आज र भाेलि

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा आजबाट सुरु भएकाे छ । शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी हुन लागेका छन् । इपिएस कोरिया शाखाका अनुसार काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

काठमाडाैंकाे भीएस निकेतन केन्द्रबाट काेरियाली भाषा परीक्षा दिन लाइन बसेकाहरु । तस्बिर अनिस रेग्मी । कान्तिपुर

प्रकाशित : जेष्ठ २५, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्