१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तस्बिरमा कान्तिपुर हाफ म्याराथन

तस्बिर : इलिट जोशी

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण शनिबार सम्पन्न भएको छ। 'एन्टी पोलुसन रन' को नारा दिइएको यस संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका छन् । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट आज बिहान ७ सुरु भएको थियाे। हाफ म्याराथन महिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हि्वलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले फाराम भरेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्