२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

यसरी सम्झिइयो मातातीर्थमा आमालाई [फोटोफिचर]

अनिश रेग्मी

काठमाडौँ — चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)का दिन यहाँ मेला लाग्ने गर्दछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

प्रकाशित : वैशाख २१, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्