कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यस्तो देखियो सडक राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उनले अपराह्न ४ बजेर १० मिनेटमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनीट संसद भवन जाँदा बबरमहलदेखि वानेश्वरसम्म यस्तो देखियो ।

प्रकाशित : वैशाख २०, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्