फोटोफिचर२०७५ को अन्तिम सूर्यास्त (तस्बिरहरू) वैशाख १, २०७६तस्बिर : मनोज पौडेलकपिलवस्तु — ०७५ साल बिदा भएर गएको छ । चैत्र ३० गते शनिवार साँझ वर्षको अन्तिम सूर्यास्तका बेला आकर्षक तस्बिर देखिए । कपिलवस्तु नगरपालिका-२ बुद्धस्थल निग्रोधारामबाट लिइएका यी तस्बिरहरू उत्तिकै मनमोहक र चित्ताकर्षक छन् ।प्रकाशित : वैशाख १, २०७६ १६:२२