फोटोफिचरहेरौं १८ तस्बिरमा फागू पूर्णिमाको उल्लास चैत्र ६, २०७५सरोजकुमारी चौधरीकाठमाडौँ — रंग दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रंगै–रंगैको पर्व होलीको उमंग सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा देखिएको फागू उत्सव हेरौं तस्बिरमा ।प्रकाशित : चैत्र ६, २०७५ १३:०२