कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा सेना दिवसको कवाज [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — नेपाली सेनाले 'सेना दिवस'को उपलक्ष्यमा टुँडिखेलमा विभिन्न प्रकारको कवाज प्रदर्शन गरेको छ । कवाजका साथै सेनाका जवानहरुले हेलिकप्टरबाट फ्रि-फल लगायत पनि प्रदर्शन गरेका थिए । सो क्रममा एकजना जवान घाइते पनि भएका छन् । सेनाको उक्त कार्यक्रम हेर्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रधानसेनापति लगायत नेपाल सरकारका कर्मचारी र विशिष्ट व्यक्तिहरु टुँडिखेल पुगेका थिए ।


प्रकाशित : फाल्गुन २०, २०७५ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्