तस्बिरमा हेर्नुहोस् उपत्यकाको हिउँ

तस्बिर: अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — काठमाडौंमा बिहानदेखिको पानीपछि बुधबार राति उपत्यकामा हिमपात भयो । बिहीबार हिउँले उपत्यकाका डाँडा सेताम्मे बनेका छन् । बिहीबार बिहान मौसम खुलेसँगै हिउँ खेल्न जानेको भीड लागेको थियो ।


प्रकाशित : फाल्गुन १६, २०७५ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्