कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तस्बिरमा भक्तपुरकाे हिमपात

तस्बिर : अंगद ढकाल

काठमाडौँ — बिहान देखिकाे पानी पछि बुधबार राति राजधानीमै हिमपात भएकाे छ । हिउँले उपत्यकाका डाँडा सेताम्मे बनेका छन् । भक्तपुरमा बस्तीमै हिउँ परेकाे छ । बिहीबार बिहान माैसम खुलेसँगै हिउँ खेल्न जानेकाे भीड लागेकाे छ ।

भक्तपुरकाे घ्यामेडाँडाबाट देखिएका हिमपातका दृष्यहरु ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्