फोटोफिचरहिउँले सेताम्मे बने उपत्यकाका डाँडा फाल्गुन १६, २०७५तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : हेमन्त श्रेष्ठ, स्वरुप आचार्य, कञ्चन अधिकारी, तस्बिर : इलिट जोशीकाठमाडौँ — काठमाडौं उपत्यका वरपरका डाँडा बिहीबार बिहान हिउँले सेताम्मे बनेका छन् । बुधबार बिहानै देखिकाे वर्षाका कारण राति हिमपात भएकाे हाे । हिमपात पछि उपत्यकाकाे माैसम खुलेकाे छ । प्रकाशित : फाल्गुन १६, २०७५ ०८:३१