कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

डीपीएल ट्रफी उचालेपछिको अत्तरिया

कान्तिपुर संवाददाता

धनगढी — तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) शनिबार सक्किएको छ । गत माघ २८ गतेेदेखि सुरु भएको डीपीएल ११ गते फाइनल भएसँगै सक्किएको हो। डीपीएलको फाइनलमा सीवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकटले हराउँदै उपाधि उचाल्यो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले पहिलोपटक उपाधि उचालेको हो। हेरौं उपाधि उचालेपछि अत्तरिया ।

सबै तस्बिरहरुः हेमन्त श्रेष्ठ

प्रकाशित : फाल्गुन ११, २०७५ १९:११
प्रतिक्रिया
पठाउनुहोस्