कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डोजर मेला [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सीआईआई कन्म्याक २०१८’ बिहीबारदेखि सुरु भएको छ । प्रदर्शनी भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको हो । प्रदर्शनी भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा मंसिर ६ देखि ८ गतेसम्म हुने छ । तीन दिने उक्त प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गरिरहेका छन् ।


प्रकाशित : मंसिर ७, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्