१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाली फुटबल टिम अभ्यासमा [फोटो फिचर]

कञ्चन अधिकारी

बंगलादेश — साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको नेपाल सोमबार अभ्यास सत्र सहभागी भयो । ढाकास्थित शेख जमाल फुटबल क्लवमा अभ्यास गर्‍‍यो । बुधबार नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा नेपालले माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ । तस्बिरमा हेरौं नेपालको तयारी ।


प्रकाशित : भाद्र २५, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्