१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोकर्णेश्वरमा स्नान र श्राद्ध गर्नेको भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — अाइतबार बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा स्नान गर्ने र दिवङ्गत पितृकाे श्राद्ध गर्नेको भीड लागेको छ । भाद्र कृष्ण औंशीमा धार्मिकस्थलमा गएर श्राद्ध गरे पितृ खुशी हुने विश्वास छ ।

प्रकाशित : भाद्र २४, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्