१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौंमा यसरी मनाइँदै छ विश्व आदिवासी दिवस

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपाली आदिवासी जनजातिहरुले विश्व आदिवासी दिवस (अगष्ट ९) बिहीबार देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।'अधिकार, प्रतिनिधित्व र स्वायत्तता/स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान' भन्ने मूल नाराकासाथ आज आदिवासी दिवस मनाइ राखिएको छ ।

जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म र्‍याली निकालेका छन् । राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

बिहीबार मध्यान्ह निकालिएको र्‍यालिमा जनजातिहरु आ-आफ्नो भेषभुषामा सजिएर आएका छन् ।

प्रकाशित : श्रावण २४, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्