डा. केसीको समर्थनमा टर्च र्‍याली [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — अनशनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा टर्च र्‍याली निकालिएको छ । विवेकशील साझा पार्टीको अगुवाईमा मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म टर्च लाइट र्‍याली निकालिएको हो । र्‍यालीमा उक्त पार्टीका नेता, कार्यकर्ता र केही सर्वसाधारण सहभागी थिए ।

प्रकाशित : श्रावण ८, २०७५ २०:१६

डा. केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै गत असार १६ देखि अनशनमा छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेपनि स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइएको थियो । उनी अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यसरी दिइयो मण्डलामै ओपीडी सेवा [फोटोफिचर]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबारदेखि माइतीघर मण्डलामै बहिरंग (ओपीडी) सेवा सुरु गरेका छन् । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै १४ औं दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनसहित उनीहरुले मण्डलामा प्रदर्शन तथा ‌‌ओपीडी सेवा दिएका हुन् । यसरी गरियो मण्डलामै ओपीडी सेवा ।


प्रकाशित : असार २९, २०७५ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×