कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

यसरी दिइयो मण्डलामै ओपीडी सेवा [फोटोफिचर]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबारदेखि माइतीघर मण्डलामै बहिरंग (ओपीडी) सेवा सुरु गरेका छन् । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै १४ औं दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनसहित उनीहरुले मण्डलामा प्रदर्शन तथा ‌‌ओपीडी सेवा दिएका हुन् । यसरी गरियो मण्डलामै ओपीडी सेवा ।


प्रकाशित : असार २९, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्