२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपाली टोलीको हङकङमा अन्तिम तयारी

हेमन्त श्रेष्ठ

हङकङ — विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ अन्तर्गत छैटौं चरणको खेलमा नेपालले हङकङको सामना गर्दैछ । नेपालले हङकङमा दुई खेल खेल्नेछ ।

नेपाललाई विश्वकप छनोटमा पुग्न प्रतियोगिताका बाँकी चार खेल जित्नैपर्ने दबाब छ । आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष चार टोलीले विश्वकप छनोट खेल्नेछन् । पुछारका चार टोली भने डिभिजन 'टु' मा पुग्ने प्रावधान छ ।

माङ हकमा शुक्रबार हुने पहिलो खेलका लागि नेपाली टोलीले बिहिबार गरेको अभ्यासको फोटोफिचर:

प्रकाशित : आश्विन २६, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्