२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

माथि पुगोस् नेपाल

पाठक पत्र

नीति तथा कार्यक्रम त धैरै पटक आए
देशवासीले पटक–पटक धोका मात्र खाए
लेख्ने भन्ने एकाथरी गर्ने अर्कै थरी
सत्तास्वादमा मरिहत्ते त्यही भो सर्वोपरि
अनाहकमा समयलाई नफालेर खेर

जनताको घरदैलो चुलोचौको हेर
मुलुकमाथि निष्ठा राखी बढ अगाडि
अब हामी फर्कन त हुन्न पछाडि
नीति तथा कार्यक्रमले साँच्चै गरोस् कमाल
समृद्धिको ढोका खुलोस् माथि पुगोस् नेपाल
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : जेष्ठ १०, २०८१ ०५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x