२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आयोगलाई स्वायत्त राख

पाठक पत्र

वर्षौंदेखि काम गर्दै आइरहेको निर्वाचन आयोगलाई अहिले सीडीओमातहत राख्ने सरकारको प्रस्तावले केही शंका उब्जएको छ ।

निष्पक्ष र भयरहित निर्वाचन गराउनुपर्ने आयोगको कामलाई सीडीओमातहात राखेर सरकारले झन् अन्योल सृजना गरेको छ । देशमा निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग नै ठीक छ । यसमा किन परिवर्तन चाहियो ?
– रुद्रनाथ पौडेल, पोखरा–३

प्रकाशित : जेष्ठ २४, २०८० ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x