कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोगलाई स्वायत्त राख

पाठक पत्र

वर्षौंदेखि काम गर्दै आइरहेको निर्वाचन आयोगलाई अहिले सीडीओमातहत राख्ने सरकारको प्रस्तावले केही शंका उब्जएको छ ।

निष्पक्ष र भयरहित निर्वाचन गराउनुपर्ने आयोगको कामलाई सीडीओमातहात राखेर सरकारले झन् अन्योल सृजना गरेको छ । देशमा निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग नै ठीक छ । यसमा किन परिवर्तन चाहियो ?
– रुद्रनाथ पौडेल, पोखरा–३

प्रकाशित : जेष्ठ २४, २०८० ११:३०
प्रतिक्रिया
पठाउनुहोस्